Sportsचितवन राइनोजको मुख्य प्रशिक्षकमा सोहेल तनविर
१३ साउन, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) फ्रेन्चाइज टोली चितवन राइनोजले तेस्रो संस्करणका लागि पाकिस्तानका पूर्वखेलाडी सोहेल तनविरलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ । चितवनले शिक्षक दिवसको अवसर पारेर तनविरलाई मुख्य प्रशिक्षकका रूपमा सार्वजनिक गरेको हो । तनवीर यसअघि…












































_wzNNK2iK7H.jpg)
