यो वर्षको चुनावी अभियानबाट बोल्सोनारो प्रतिबन्धित, उनको एआई अवतारले गर्न सक्छ अभियान ?
ब्रासिलिया । ब्राजिलका पूर्वराष्ट्रपति जाइर बोल्सोनारो घरमै नजरबन्दमा रहेकाले सार्वजनिक रूपमा राजनीतिक गतिविधि गर्न प्रतिबन्धित छन् । तर कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिबाट तयार गरिएको उनको डिजिटल अवतारले शनिबार उनका छोरा फ्लाभियो बोल्सोनारोको राष्ट्रपति पदको चुनावी
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




