पुनरागमनको खोजीमा रहेको नेपाल नेदरल्यान्ड्सविरुद्ध उत्रिँदै
काठमाडौँ। आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत आज १२० औँ म्याचमा नेपालले घरेलु टोली नेदरल्यान्ड्सको सामना गर्दै छ। नेदरल्यान्ड्सको युट्रेक्टस्थित स्पोर्टपार्क मार्शल्करवर्ट मैदानमा खेलिने यो खेल नेपाली समयअनुसार २:४५ बजे आयोजना हुँदै छ। युट्रेक्टको यस मैदानमा
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





