म्याकग्रेगरले होलोवेसँग भिडन्त गर्दै यूएफसीबाट बिदा लिने सङ्केत
लास भेगास। मिक्स मार्सल आर्ट्स (एमएमए) का चर्चित फाइटर कोनोर म्याकग्रेगरले आफ्नो योजना सार्वजनिक गरेका छन्। अल्टिमेट फाइटिङ च्याम्पियनसिप (यूएफसी) सँगको आफ्नो सम्झौताको अन्तिम खेलका रूपमा उनले भर्खरै म्याक्स होलोवेसँग भएको पराजयको बदला लिने इच्छा व्यक्त
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





