नेपालले टस जित्यो, सन्दीप र सोमपाल बेन्चमा
१३ साउन, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेदरल्यान्ड्समा भइरहेको ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले टस जितेको छ । घरेलु टोली नेदरल्यान्ड्स विरुद्ध टस जितेर बलिङ रोजेको नेपालले दुई परिवर्तन गरेको छ । पेस बलर सोमपाल कामी र लेगस्पिनर सन्दीप लामिछाने बाहिर राखिएका…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





