नेदरल्यान्ड्सविरुद्ध नेपालले टस जितेर बलिङ रोज्यो, दबाबबिच पुनरागमनको खोजी
काठमाडौँ । आइसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेदरल्यान्ड्सविरुद्धको महत्त्वपूर्ण खेलमा नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ । टस जितेसँगै नेपालले नेदरल्यान्ड्सलाई पहिले ब्याटिङको निम्तो दिएको हो । लगातारको खराब प्रदर्शनपछि दबाबमा परेको नेपाली
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





