Businessमहानगरका १८७ सहकारीले फिर्ता दिन सकेनन् सवा ८ अर्ब
काठमाडौं महानगरपालिकाका अनुसार १८७ सहकारीका १० हजार २ सय ३४ बचतकर्ताले ८ अर्ब १९ करोड ५८ लाख २६ हजार रुपैयाँ फिर्ता माग्दा पाएका छैनन् ।
News from Kathmandu and the valley — the heart of Nepal’s politics, business and culture. This page aggregates stories about Kathmandu Metropolitan City, Mayor Balen Shah, civic services, traffic and roads, pollution, heritage and the daily life of Lalitpur and Bhaktapur. Pulled automatically from Nepal’s major outlets, it’s a living local desk for everything happening in the capital region, refreshed through the day.
Businessकाठमाडौं महानगरपालिकाका अनुसार १८७ सहकारीका १० हजार २ सय ३४ बचतकर्ताले ८ अर्ब १९ करोड ५८ लाख २६ हजार रुपैयाँ फिर्ता माग्दा पाएका छैनन् ।
Politicsकाठमाडौँ। वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत बिरामीको निधनपश्चात् उत्पन्न परिस्थिति र त्यसलगत्तै चिकित्सकहरूमाथि भएको भौतिक आक्रमण (कुटपिट) को घटनाप्रति नेकपा एमालेले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। उक्त घटनाविरुद्ध चिकित्सकहरूले विभिन्न माग राखी देशभरका अस्पतालहरूमा ओपीडी…
Politicsकाठमाडौँ । चालु आर्थिक वर्षमा १६० उपसचिव (रा.प.द्वितीय श्रेणी) स्तरका कर्मचारीहरू अनिवार्य अवकाशमा जाँदैछन् । विभिन्न मन्त्रालय, विभाग तथा जिल्लाको नेतृत्व सम्हालेका १६० उपसचिवहरू चालु आर्थिक वर्षमा अनिवार्य अवकाशमा जाने राष्ट्रिय किताब खाना (निजामती)ले जानकारी
Politics१३ साउ, काठमाडौं । प्रभु बैंककी मुख्य बिजनेस अफिसर रश्मी पन्त पक्राउ परेकी छिन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले उनलाई बुधबार दिउँसो काठमाडौंको त्रिपुरेश्वरबाट पक्राउ गरेको हो । उनलाई बैंकिङ कसुरको अभियोगमा पक्राउ गरिएको सीआईबीका प्रवक्ता अनुपम…
Politicsकाठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले भेटवार्ता गरेका छन् । अध्यक्ष दाहालले बुधबार राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग भेट गरेको राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ । भेटका क्रममा अध्यक्ष दाहालले मुलुकको समसामयिक
Sportsकाठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग–२ शृङ्खला अन्तर्गत नेपालले आज घरेलु टोली नेदरल्यान्ड्ससँग खेलिरहेको छ। नेदरल्यान्ड्स भइरहेको खेलमा घरेलु टोलीले टस हारेर ब्याटिङ गरिरहेको छ । नरेदरल्यान्डस्ले आफ्ना सुरुवाती चार विकेट गुमाइसकेको छ । उसले मध्यम
PoliticsKATHMANDU: The Cabinet, led by Prime Minister Balen Shah, made no formal decision or public statement on the ongoing communal unrest in Sunsari during its meeting on Wednesday, despite growing questions over the government’s handling of the situation. The Cabinet meeting, held…
Politicsराजनीतिक दलहरूसँग संवाद र सहकार्य गर्नबाट पटक पटक चुकेका प्रधानमन्त्री बालेन शाह यसपालि यस्तो बेला चुके, जुन बेला उनको भूमिका आवश्यक र अपेक्षित थियो।
Politicsसभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री बालेन शाहलाई संसदमा आएर सम्बोधन गर्न आग्रह गरेका छन्।
Sportsकाठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह ऐरी आईसीसीको टी–२० अन्तर्राष्ट्रिय (टी–२०आई) अलराउन्डर वरियतामा एक स्थान सुधार गर्दै तेस्रो स्थानमा उक्लिएका छन्। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बुधबार सार्वजनिक गरेको नयाँ वरियतामा दीपेन्द्र चौथो…
News१३ साउन, काठमाडौं । राहदानी विभागले विद्युतीय राहदानी (ई–पासपोर्ट) को बढ्दो मागलाई सम्बोधन गर्न उत्पादन क्षमता विस्तार गर्दै दैनिक करिब १ हजार ५०० वटा राहदानी उत्पादन तथा छपाइ गर्न थालेको जनाएको छ । विभागले पछिल्लो समय विशेषगरी दक्षिण कोरियामा रोजगारीका लागि जाने नेपालीको संख्या…
Politicsdgकाठमाडौँ। मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विभिन्न निर्णय सार्वजनिक गरेको छ। बैठकले विभिन्न ९ वटा विधेयक सङ्घीय संसद्मा पेस गर्न स्वीकृति दिनुका साथै प्रशासन, सहकारी, प्राविधिक शिक्षा र अनुसन्धानसँग सम्बन्धित निर्णय गरेको हो। मन्त्रिपरिषद् बैठकका निर्णय
News१३ साउन, काठमाडौं । हुण्डी सम्बन्धी कारोबारमा संलग्न रहेको अभियोगमा नागार्जुन नगरपालिका–८ बस्ने धादिङ घर भएका ४९ वर्षीय राजेन्द्र प्रसाद रिजाललाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले उनलाई नागार्जुन नगरपालिका–८ राधाकृष्ण मन्दिर…
Businessकाठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई)को दुबई तथा उत्तरी इमिरेट्समा रहेका फ्री जोन र अर्धसरकारी कम्पनीहरूमा काम गर्ने नेपाली श्रमिकहरूको लागि नयाँ नियम ल्याएको छ । नेपाली महावाणिज्य दूतावासले भिसा प्रमाणीकरण प्रक्रियालाई थप व्यवस्थित बनाउन नयाँ
News१३ साउन, काठमाडौं । जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका व्यक्ति कतारबाट पक्राउ परेका छन् । भोजपुर घर भएका ३२ वर्षीय जनक राई पक्राउ परेका हुन् । एनसीबी कतार दोहाको समन्वयमा कतारमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारबाही गर्नेरगराउने प्रयोजनार्थ बुधबार…
Newsकाठमाडौँ । दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (ईपीएस) का लागि आवेदन दिने नेपाली सेवाग्राहीको चाप बढेपछि राहदानी विभागले विद्युतीय राहदानी (ई–पासपोर्ट) सेवा दुई सिफ्टमा सञ्चालन गर्ने भएको छ। राहदानी विभागले बुधबार सूचना जारी गर्दै साउन १४
PoliticsKATHMANDU: The Cabinet has approved a series of legislative proposals, including amendments to existing laws and new bills to be tabled in the Federal Parliament. Announcing the decisions made at Wednesday’s Cabinet meeting, Education Minister Sasmit Pokharel said the government…
PoliticsKATHMANDU: Security has been tightened along the Nepal-India border following the recent violence in Dewanganj, Sunsari, with authorities making identity documents mandatory for Indian nationals entering Nepal. The Koshi Provincial Government has stepped up security at southern…
Newsकाठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले प्रशासनिक समन्वय र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उद्देश्यले छरिएर रहेका आफ्ना संरचनालाई एउटै स्थानमा केन्द्रित गर्ने प्रक्रिया अघि बढाएको छ। गत भदौ २३ र २४ गते भएको ‘जेनजी’
Business१३ साउन, काठमाडौं । नेपालमा हेपाटाइटिस नियन्त्रण तथा उन्मूलनका लागि नीति कार्यान्वयन, दिगो वित्तीय व्यवस्थापन, सेवा विस्तार र समुदायको सहभागिता अपरिहार्य रहेको सरोकारवालाले बताएका छन्। विश्व हेपाटाइटिस दिवस २०२६ को अवसरमा ‘नेपालमा हेपाटाइटिस उन्मूलनका अवरोध अन्त्य : नीतिदेखि…
Politicsकाठमाडौं । सरकारले विभिन्न ९ वटा विधेयकहरू संघीय संसदमा पेस गर्न स्वीकृति दिने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सो स्वीकृति दिएको हो । बैठकले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी ऐन, २०५३ लाई संशोधन गर्न बनेको विधेयक, खानी…
Newsवीरगन्ज महानगरपालिका–२५ का वडाध्यक्ष आशुतोष चतुर्वेदीलाई प्रहरीले पक्राउ गरेको विरोधमा बुधबार वीरगन्ज महानगरका ३२ वटै वडाका वडाध्यक्षहरू कार्यालय बन्द गरेर आन्दोलनमा उत्रिएका छन्।...
Politicsकाठमाडौं । आन्दोलनरत चिकित्सक र सरकारबिच स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा वार्ता चलिरहेको छ । वार्ता सकारात्मक दिशातर्फ उन्मुख रहेको र आजै सहमति गर्ने प्रयास भइरहेको स्रोतको भनाइ छ ।
Politicsकाठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको आह्वानमा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार बसेको बैठकले केही महत्त्वपूर्ण निर्णय गरेको छ । तर सुनसरीमा घटेको घटनालाई लिएर सरकारले के निर्णय गर्यो भन्नेबारे केही खुलाइएको छैन । घटनाका पीडितलाई
Politicsकाठमाडौँ। सरकारले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक वा निजले तोकेको अधिकृतलाई विदेशी विनियमसम्बन्धी कसुरमा अनुसन्धान अधिकारी तोक्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको शिक्षा तथा खेलकुद मन्त्री तथा सरकारका प्रवक्ता सस्मित
Politicsकाठमाडौँ । सरकारले विभिन्न विधेयक संसद्मा पेस गर्न स्वीकृति दिएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिक सेवाको सर्त र सुविधासम्बन्धी ऐन २०५३ लाई संशोधन गर्न बनेको विधेयक,सङ्क्रामक रोग तथा पशु ऐन सम्बन्धी
Politics१३ साउन, काठमाडौं । सरकारले ९ वटा विधेयकलाई संघीय संसद्समक्ष पेश गर्नका लागि स्वीकृत दिने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए । यी हुन् सरकारले संघीय संसद्मा पेश गर्न स्वीकृत दिएका विधेयकहरू– संवैधानिक…
Politicsकाठमाडौँ । सरकारले समयमा भुक्तानी नदिँदा निर्माण व्यवसायीहरू मारमा परेका छन् । असार २५ मा प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले निर्माण व्यवसायी महासंघका प्रतिनिधिहरूसँग छलफल गरेर सो क्षेत्रको समस्या समाधानका उपायबारे सुझाव लिएका थिए । निर्माण व्यवासायीहरू
Newsकाठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले सुनसरीलगायतका जिल्लामा भएका घटनाप्रति चिन्ता प्रकट गर्दै शान्ति र सद्भावका लागि अपिल गरेका छन् । बुधबार विज्ञप्ति जारी गर्दै उपराष्ट्रपति यादवले नेपालको विविधताबिचको एकता, सहिष्णुता, पारस्परिक भाइचारा, मेलमिलाप, मैत्रीभाव र सामाजिक
Politicsदाङ। दाङको घोराही उपमहानगरपालिकाका शिक्षा अधिकृत अजय बोहरालाई दुर्व्यवहार गर्ने घोराही– १५ का वडा सदस्य उत्तम बुढाथोकीलाई अदालतले धरौटीमा रिहा गरेको छ । दाङ जिल्ला अदालतले बुधबार थुनछेक बहसपछि ५० हजार धरौटीमा छाड्ने आदेश दिएको हो
Sportsकाठमाडौँ । एसियाडमा काँस्य पदक विजेता नेपाली महिला कबड्डी टोलीले २० औँ एसियाली खेलकुदको तयारी भारतमा गर्ने भएको छ। नेपाली टोलीले भारतको हरियाणास्थित भाइब्रेन्ट इन्टरनेसनल स्कुल एन्ड कबड्डी एकेडेमीमा एक महिना प्रशिक्षण गर्नेछ। एसियाडको पुरुष कबड्डी टोली पनि
Politics१३ साउन, काठमाडौं । नेकपा (एमाले) संसदीय दलकी उपनेता एवं सांसद पद्मा अर्यालले निर्वाचन आयोगले बनाउने योजनाहरू केवल कागजमा सीमित नभई परिणाममुखी हुनुपर्ने बताएकी छिन् । बुधबार सिंहदरबारमा आयोजित प्रश्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीको संसदीय सुनुवाइका क्रममा बोल्दै…
Businessकाठमाडौँ । राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष डीबी बस्नेतले सहकारी क्षेत्रसँग पर्याप्त परामर्श र समन्वय नगरी नयाँ सहकारी ऐन ल्याइए स्वीकार्य नहुने चेतावनी दिएका छन्। बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कुन) को सातौँ स्थापना दिवसका
TechnologyKATHMANDU: Security has been further tightened in Sunsari’s Dewanganj following clashes between two communities, with the Nepal Army launching aerial patrols and security agencies stepping up surveillance in the affected areas. The Nepal Army began helicopter patrols on…
Businessकाठमाडौँ । बागमती प्रदेशकी भौतिक पूर्वाधार विकासमन्त्री विनु रायमाझीले समस्याग्रस्त र सही तरिकाले चलिरहेका सहकारीलाई एउटै दृष्टिकोणले हेर्ने प्रवृत्तिको अन्त्य गर्न आवश्यक रहेको बताएकी छन्। बुधबार काठमाडौँमा बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कुन) को
Sports१३ साउन, काठमाडौं । नेपाली महिला कबड्डी टोलीले पनि २०औं एसियाली खेलकुदको तयारी भारतमै गर्ने भएको छ । एसियाडको पुरुष कबड्डी टोली पनि भारतमै प्रशिक्षणरत छ । बिहीबार प्रस्थान गर्ने टोलीले भारतको हरियाणास्थित भाइब्रेन्ट इन्टरनेसनल स्कुल एन्ड कबड्डी एकेडेमीमा एक महिना प्रशिक्षण गर्ने…
Newsचौधरीले आफ्नो वैधानिक आम्दानीभन्दा दुई करोड २६ लाख १३ हजार १२३ रुपैयाँ ३६ पैसाबराबरको सम्पत्तिको स्रोत पुष्टि गर्न नसकेको निष्कर्षसहित बुधबार आरोपपत्र दर्ता गरिएको हो।...
Newsपर्सा । ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। वीरगञ्ज महानगरपालिका–१८ इनर्वाका ६५ वर्षीय रामजन्मसिंह राजपुतलाई जिल्ला प्रहरी कार्यालय मातहतको वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका–१८ बाट पक्राउ गरेको
Newsकाठमाडौं । जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी सुदीप पाठकको सरुवा गरिएको छ। उनलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरी तानिएको छ भने उनको स्थानमा जिल्ला प्रहरी परिसर काठमाडौंमा कार्यरत एसपी पवनकुमार भट्टराईलाई पर्साको जिम्मेवारी दिइएको छ। पछिल्लो समय वीरगञ्जस्थित…
Sports१३ साउन, काठमाडौं । प्रथम काठमाडौं खेलमण्डल (एनआरटी) नेपाल टप १६ ग्रान्ड मास्टर्स स्नूकर च्याम्पियनसिप बुधबारदेखि सुरु भएको छ । काठमाडौं खेलमण्डल (एनआरटी) को आयोजनामा त्रिपुरेश्वरस्थित क्लब परिसरमा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा नेपालका नम्बर एक स्नूकर खेलाडी वाङचु तामाङ…
Sports१३ साउन, काठमाडौं । प्रथम काठमाडौं खेलमण्डल (एनआरटी) नेपाल टप १६ ग्रान्ड मास्टर्स स्नूकर च्याम्पियनसिप बुधबारदेखि सुरु भएको छ । काठमाडौं खेलमण्डल (एनआरटी) को आयोजनामा त्रिपुरेश्वरस्थित क्लब परिसरमा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा नेपालका नम्बर एक स्नूकर खेलाडी वाङचु तामाङ…
Politicsकाठमाडौँ । सर्वोच्च अदालतले मिर्गौला फेल भई गम्भीर अवस्थामा रहेकी एक भुटानी शरणार्थी महिलाको उपचार र मिर्गौला प्रत्यारोपणमा देखिएको कानुनी तथा प्रशासनिक अड्चन फुकाउन सरकारका नाममा आदेश जारी गरेको छ । न्यायाधीशद्वय कुमार रेग्मी र शान्तिसिंह
Politicsकाठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को केन्द्रीय समितिको दोस्रो बैठक लम्बिने भएको छ । केन्द्रीय कार्यालय वनस्थलीमा दिउँसो २ बजेदेखि जारी बैठकमा महाधिवेशनको समीक्षा सम्बन्धी पहिलो कार्यसूचीमा केन्द्रीय सदस्यहरूले आ–आफ्ना धारणा राखिरहेको नेता गणेश
PoliticsKATHMANDU: The Koshi Provincial Government has announced relief assistance for victims of the recent violence in Dewanganj, Sunsari, including Rs200,000 for the family of the deceased and Rs50,000 each for those injured and families whose homes, shops or other property were…
Politicsकाठमाडौँ । संसदीय सुनुवाइ समितिबाट निर्वाचन आयोगका प्रमुख आयुक्तसहित अन्य २ जना आयुक्तको नाम अनुमोदन गरेसँगै निर्वाचन आयोगले पूर्णता पाएको छ । बुधबार बसेको सुनुवाइ समितिले प्रस्तावित प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की र आयुक्तहरूमा गुरुप्रसाद
Newsकाठमाडौँ । आन्दोलनरत चिकित्सक र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अधिकारीहरूबिच अनौपचारिक छलफल सुरु भएको छ । स्वास्थ्य मन्त्रालयमा जारी छलफलमा चिकित्सक सङ्घका मागका विषयमा अनौपचारिक कुराकानी भइरहेको छ । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले सङ्घका
Newsजिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख तथा एसपी सुदिप पाठक काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी सरुवा गरिएको छ ।
Politicsकाठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आह्वान गरेको मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अहिले बैठक बसिरहेको हो। आजको बैठक मुख्य गरी सुनसरीमा घटेको पछिल्लो घटना र त्यसको सम्बोधनमा केन्द्रित रहने बताइएको
Not sure where to go? Take the 1-minute trek quiz →
Your friends went to Pokhara and still won't shut up about it. Time to one-up them.
See where to go →