Wednesday, July 29, 2026

Pokhara News

News from Pokhara and the Gandaki region — Nepal’s tourism capital. This page collects stories on Pokhara’s international airport, Phewa Lake and lakeside, tourism and adventure sports, local government and infrastructure, and life across Kaski and Gandaki Province. Aggregated from Nepal’s leading outlets, it gives residents, travellers and businesses a single, continuously updated source for what’s happening in and around the city.

पोखरा भित्रिएका पर्यटकलाई क्यूआर मार्फत सूचनाNews

पोखरा भित्रिएका पर्यटकलाई क्यूआर मार्फत सूचना

पोखरा घुम्न आएका स्वदेशी तथा विदेशी पर्यटकलाई सुरक्षित भ्रमण गराउने र पर्यटन क्षेत्रको जानकारी दिलाउने उद्देश्यले एकीकृत रुपमा सूचना प्रवाह गर्न थालिएको छ। त्यसका लागि क्यूआर कोड तयार पारिएको छ। उक्त क्यूआर कोडमार्फत पर्यटकले पोखराभित्र घुमघाम गर्दा आवश्य...

Nagarik News
बाढीले सेनाको ब्यारेकमा क्षतिNews

बाढीले सेनाको ब्यारेकमा क्षति

गण्डकी । सुपरसेती जलविद्युत् आयोजनाको सुरक्षार्थ खटिएका नेपाली सेनाको ब्यारेकमा क्षति पुगेको छ। केही दिनअघिको वर्षापछि सेती नदीमा आएको बाढीले कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ मा निर्माणाधीन ब्यारेकमा क्षति पुगेको हो। प्रिफ्याब र जस्ता प्रयोग गरेर बनाइएको ब्यारेकका तीन

Ratopati
पोखरामा पर्यटकलाई हैरानी दिने ८ जना पक्राउNews

पोखरामा पर्यटकलाई हैरानी दिने ८ जना पक्राउ

आफ्नो तरिकाले हिँडिरहेका पर्यटकलाई अनावश्यक रूपमा दुःख दिने तथा हैरानी गर्ने ८ जनालाई कास्की प्रहरीले पोखराको बिरौटा र हल्लनचोकबाट पक्राउ गरेको हो।...

Nagarik News
दुई भागमा बन्दैछ अल्लु अर्जुनको ‘राका’Entertainment

दुई भागमा बन्दैछ अल्लु अर्जुनको ‘राका’

पोखरा । पोखरा महानगरपालिकाले फिर्के खोलाको मापदण्ड मिचेर निर्माण गरिएका संरचना तुरुन्त हटाउन घरधनीका नाममा सूचना निकालेको छ । विगतमा आफैँ संरचना हटाउने प्रतिबद्धता जनाएका घरधनी तथा संस्थाहरूलाई तत्काल त्यस्ता संरचना हटाउन भनेको हो । अँधेरीकुनादेखि

Ratopati
'भत्काएर सकें' भनेको महानगरले फेरि निकाल्यो फिर्के मिचेका संरचना हटाउन सूचनाNews

'भत्काएर सकें' भनेको महानगरले फेरि निकाल्यो फिर्के मिचेका संरचना हटाउन सूचना

पोखरा । पोखरा महानगरपालिकाले फिर्केखोलाको मापदण्ड मिचेर निर्माण गरिएका संरचना तुरुन्त हटाउन घरधनीका नाममा सूचना निकालेको छ । विगतमा आफैं संरचना हटाउने प्रतिबद्धता जनाएका घरधनी तथा संस्थाहरूलाई तत्काल त्यस्ता संरचना हटाउन भनेको हो । अँधेरीकुनादेखि फेवातालसम्म बग्ने करिब

Ratopati
Heavy rain likely in some places todayTechnology

Heavy rain likely in some places today

KATHMANDU: The Department of Hydrology and Meteorology has warned of heavy rainfall in parts of Koshi, Bagmati, Gandaki, Lumbini, Karnali, and Sudurpaschim provinces as monsoon activity intensifies across the country. At present, the weather is generally cloudy in Koshi,…

Khabarhub
सुदूरपश्चिमको तराई र अन्य ५ प्रदेशको पहाडी भूभागमा भारी वर्षा हुनेNews

सुदूरपश्चिमको तराई र अन्य ५ प्रदेशको पहाडी भूभागमा भारी वर्षा हुने

कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । सुदूरपश्चिम प्रदेशका तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । २४ घण्टामा ५० देखि १०० मिलिमिटर वर्षा हुनुलाई भारी वर्षा भएको मानिन्छ ।

Online Khabar
प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावनाPolitics

प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली र पहाडी भूभाग तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा साधारणतया बादल लाग्नेछ।...

Nagarik News
पोखरा प्रज्ञा प्रतिष्ठानको कुलपतिमा सरस्वती प्रतीक्षाNews

पोखरा प्रज्ञा प्रतिष्ठानको कुलपतिमा सरस्वती प्रतीक्षा

पोखरा । पोखरा प्रज्ञा प्रतिष्ठानको कुलपतिमा मंगलबार कवि एवं उपन्यासकार सरस्वती प्रतीक्षा सिफारिस भएकी छन् । उपमेयर मञ्जुदेवी गुरुङ नेतृत्वको समितिले प्रतिष्ठानको कुलपति, उपकुलपति, सदस्य–सचिव तथा सदस्यहरू सिफारिस गरेको हो। उपकुलपतिमा तिलक पुर्जा पुन र सदस्य–सचिवमा

Ratopati
जुस खाँदा ग्राहक बिरामी परे, अनुगमन गर्दा पसललाई ५० हजार जरिवानाNews

जुस खाँदा ग्राहक बिरामी परे, अनुगमन गर्दा पसललाई ५० हजार जरिवाना

कास्की । जुस सेवनपछि सर्वसाधारण बिरामी परेपछि पोखरा महानगरपालिका–६ बैदामस्थित फ्रेस जुस पसललाई जिल्ला प्रशासन कार्यालय, कास्कीले रु ५० हजार जरिवाना गरेको छ । उक्त पसलमा जुस सेवनपछि चार जना बिरामी परेको गुनासोपछि प्रशासनले आज अनुगमन

Ratopati
‘गण्डकीमा सरकार बदलिइहाल्ने अवस्था होइन, धेरै आशावादी छैनौं’Politics

‘गण्डकीमा सरकार बदलिइहाल्ने अवस्था होइन, धेरै आशावादी छैनौं’

केन्द्रमा वाम सहकार्यको सहमति भए पनि यहाँ एमाले–नेकपाको समीकरणले संख्या पुग्दैन । कि राप्रपाले समर्थन गर्नुपर्‍यो ।

Online Khabar
पोखराको जुस पसललाई ५० हजार जरिबानाPolitics

पोखराको जुस पसललाई ५० हजार जरिबाना

१२ साउन, गण्डकी । जुस सेवनपछि सर्वसाधारण बिरामी परेपछि पोखरा महानगरपालिका–६ बैदामस्थित फ्रेस जुस पसललाई जिल्ला प्रशासन कार्यालय, कास्कीले रु ५० हजार जरिवाना गरेको छ । उक्त पसलमा जुस सेवनपछि चार जना बिरामी परेको गुनासोपछि प्रशासनले आज अनुगमन गरेको थियो । अनुगमनका क्रममा जुस पसलमा…

Online Khabar
रास्वपा सांसद पौडेललाई पोखराका मेयर आचार्यको सुझाव: स्थानीय सरकार सञ्चालन ऐन अध्ययन गर्नुस्Politics

रास्वपा सांसद पौडेललाई पोखराका मेयर आचार्यको सुझाव: स्थानीय सरकार सञ्चालन ऐन अध्ययन गर्नुस्

सामाजिक सञ्जालमार्फत मेयर आचार्यले सांसद् पौडेललाई ‘स्थानीय सरकार सञ्चालन ऐन’ राम्रोसँग अध्ययन गर्न सुझाव दिएका छन्।...

Nagarik News
प्रशासनिक पुनरावलोकनबाट मात्रै २५ निवेदन फिर्ता, धरौटी समायोजन कसरी गरिन्छ?News

प्रशासनिक पुनरावलोकनबाट मात्रै २५ निवेदन फिर्ता, धरौटी समायोजन कसरी गरिन्छ?

आर्थिक वर्षको सुरूकै दिनमा प्रशासनिक पुनरावलोकनबाट पोखरा नुडल्स, जगदम्बा स्टिल्सलगायत २५ वटा निवेदन फिर्ता भएका छन्।

Setopati
गण्डकी प्रदेशका दुई हजार ४३१ व्यावसायिक फर्मलाई कानुनी कारबाहीNews

गण्डकी प्रदेशका दुई हजार ४३१ व्यावसायिक फर्मलाई कानुनी कारबाही

काठमाडौँ । नापतौल यन्त्रको अनियमित तथा अवैध प्रयोग गरेका गण्डकी प्रदेशका दुई हजार चार सय ३१ व्यावसायिक फर्मलाई कानुनी कारबाही गरिएको छ । नापतौल यन्त्रको अनियमित तथा अवैध प्रयोग गरेमा स्टाण्र्डड नापतौल ऐन, २०२५ र उपभोक्ता

Ratopati
पोखरामा सुरक्षित पर्यटनका लागि प्रहरी र व्यवसायीबिच छलफलBusiness

पोखरामा सुरक्षित पर्यटनका लागि प्रहरी र व्यवसायीबिच छलफल

कास्की । नेपालको प्रमुख पर्यटकीय गन्तव्य पोखराको सुरक्षा व्यवस्थालाई थप प्रभावकारी र पर्यटकमैत्री बनाउने उद्देश्यले गण्डकी प्रदेश प्रहरी र पर्यटन व्यवसायीबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। पोखरा पर्यटन परिषद्को आयोजनामा सम्पन्न उक्त कार्यक्रममा पर्यटन क्षेत्रका सुरक्षा…

Ratopati
रास्वपा सांसद पौडेलले घरघरमा लालपुर्जा बाँड्ने भनेपछि मेयर आचार्यले भने- कानुन संशोधन गरेर देखाउनुस्Politics

रास्वपा सांसद पौडेलले घरघरमा लालपुर्जा बाँड्ने भनेपछि मेयर आचार्यले भने- कानुन संशोधन गरेर देखाउनुस्

कास्की–२ बाट निर्वाचित सांसद पौडेलले सोमबार पोखराका सुकुम्बासीलाई भेला गरेर आफू अर्को पटक आउँदा लालपूर्जा लिएर आउने र घरघरमा वितरण गर्ने बताएका थिए।

Setopati
सांसदले लालपुर्जा लिएर आउँछु भनेपछि मेयरको प्रश्न, ‘कुन कानुन टेकेर २० हजारलाई लालपुर्जा दिनुहुन्छ ?’Politics

सांसदले लालपुर्जा लिएर आउँछु भनेपछि मेयरको प्रश्न, ‘कुन कानुन टेकेर २० हजारलाई लालपुर्जा दिनुहुन्छ ?’

पोखरा । पोखरा बसपार्कमा रहेको सुकुमबासी बस्ती हटाएर त्यहाँ आधुनिक बसपार्क निर्माणको क्रममा छ पोखरा महानगरपालिका । लामो समयदेखि यसमा महानगरले प्रक्रियागत प्रयास गरिरहेको छ । हालसम्म बसपार्क क्षेत्रमा रहेका सुकुमबासीको पहिचान गर्ने र उनीहरूलाई

Ratopati
Heavy rain likely in parts of Bagmati, Gandaki and KarnaliTechnology

Heavy rain likely in parts of Bagmati, Gandaki and Karnali

KATHMANDU: Monsoon conditions are expected to bring moderate to heavy rainfall accompanied by thunder and lightning in several parts of the country, including parts of Bagmati, Gandaki and Karnali provinces. According to the Weather Forecasting Division of the Department of…

Khabarhub
लमजुङमा धन्सारमाथि पहिरो खस्दा २ जनाको मृत्युNews

लमजुङमा धन्सारमाथि पहिरो खस्दा २ जनाको मृत्यु

पोखरा । लमजुङमा धन्सारमाथि पहिरो खस्दा २ जनाको मृत्यु भएको छ । मध्यनेपाल नगरपालिका वडा नम्बर ७ भाटबेशीमा कुलो भत्किएर विष्णु दत्त सुवेदीको २ तले धन्सार भत्किएको हो । धन्सार भत्किँदा त्यहाँ बस्दै आएका मर्स्याङ्दी गाउपालिका

Ratopati
बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावनाPolitics

बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल हिमाली र पहाडी भू–भागमा साधारणतया बादल तथा तराई भू–भागमा आंशिक बादल लागेको छ।

Setopati
सांसद पौडेलले सुकुमबासी बस्तीबाट भने : ‘साथीहरू डोजर चल्छ भनेर डराउनुभएको छ, कसले चलाउँछ डोजर ?’News

सांसद पौडेलले सुकुमबासी बस्तीबाट भने : ‘साथीहरू डोजर चल्छ भनेर डराउनुभएको छ, कसले चलाउँछ डोजर ?’

पोखरा । पोखरा महानगरपालिका ९ बसपार्क क्षेत्रमा रहेका सुकुमबासीलाई आफै लालपुर्जा ल्याएर घरघरमै वितरण गर्ने कास्की २ का सांसद उत्तम प्रसाद पौडेलले दाबी गरेका छन् । सुकुमबासी बस्तीमा ३ महिनापछि पुगेका पौडेलले आफू अब आउँदा

Ratopati
Five families affected as landslide damages homes in KaskiPolitics

Five families affected as landslide damages homes in Kaski

POKHARA: Five families have been affected after a landslide damaged houses, livestock sheds and farmland in Annapurna Rural Municipality-10 of Kaski district last night. According to the District Police Office, Kaski, the one-story thatched house of local resident Prem Baniya…

Khabarhub
कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावितNews

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

गण्डकी । कास्कीको अन्नपूर्ण गाउँपालिका–१० चानेमा गएको पहिरोका कारण पाँच परिवारका घरगोठ तथा पशुचौपायामा क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालय, कास्कीका अनुसार आइतबार राति पहिरो जाँदा स्थानीय प्रेम बानियाँको एकतले कच्ची घर पूर्ण रूपमा क्षतिग्रस्त

Ratopati
American citizen dies after collapsing while walking in PokharaPolitics

American citizen dies after collapsing while walking in Pokhara

KATHMANDU: A 48-year-old American citizen died while undergoing treatment after he suddenly collapsed while walking in Pokhara Metropolitan City-18, Kaski, on Monday morning. The deceased, identified as Matthew Alex Jones, was rescued with the help of locals after he fell…

Khabarhub
एनपीएलमा शाकिबको इन्ट्री, पोखरा एभेन्जर्सले गर्‍यो अनुबन्धSports

एनपीएलमा शाकिबको इन्ट्री, पोखरा एभेन्जर्सले गर्‍यो अनुबन्ध

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअघि पोखरा एभेन्जर्सले स्टार खेलाडी शकिब हल असनलाई अनुबन्ध गरेको छ । बङ्गलादेशका स्टार अलराउन्डर तथा पूर्व कप्तान शाकिब आउँदो सिजनका लागि पोखरा एभेन्जर्समा आबद्ध भएका हुन् । सोमवार

Ratopati
पोखरामा हिँडिरहेको बेला ढलेका अमेरिकी नागरिकको मृत्युNews

पोखरामा हिँडिरहेको बेला ढलेका अमेरिकी नागरिकको मृत्यु

सोमबार बिहान हिँडिरहेको बेला अचानक बेहोस भई लडेका अमेरिकी नागरिक ४८ वर्षीय म्याथ्यु एलेक्स जोन्सको उपचारका क्रममा मृत्यु भएको छ।...

Nagarik News
यी हुन् गण्डकीका संरक्षणको पर्खाइमा रहेका विमानस्थलBusiness

यी हुन् गण्डकीका संरक्षणको पर्खाइमा रहेका विमानस्थल

पाेखरा । बिना व्यावसायिक योजना निर्माण गरिएका कतिपय विमानस्थल सञ्चालनमा आउन नसक्दा राज्यको करोडौँ लगानी प्रतिफलविहीन बनेको छ । मुलुकका केही विमानस्थल निर्माणमा तदारुकता देखिए पनि तिनको सञ्चालन र दिगोपनामा भने सम्बद्ध पक्षको ध्यान नपुग्दा

Ratopati
पोखरामा अमेरिकी नागरिकको मृत्युNews

पोखरामा अमेरिकी नागरिकको मृत्यु

स्थानीयवासीको सहयोगमा घटनास्थलबाट तत्काल उद्धार गरी मेट्रोसिटी अस्पतालमा पुर्‍याइएकामा केहीबेरपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।

Online Khabar
पोखरामा अमेरिकी नागरिकको मृत्युNews

पोखरामा अमेरिकी नागरिकको मृत्यु

पाेखरा । कास्कीको पोखरा महानगरपालिका–१८ सेदीमा साेमबार बिहान हिँडिरहेको बेला अचानक बेहोस भई लडेका अमेरिकी नागरिक ४८ वर्षीय म्याथ्यु एलेक्स जोन्सको उपचारका क्रममा मृत्यु भएको छ। स्थानीयबासीको सहयोगमा घटनास्थलबाट तत्काल उद्धार गरी मेट्रोसिटी अस्पतालमा पुर्‍याइएकामा केहीबेरपछि

Ratopati
फिर्केलाई चेओङगेचेन बनाउँछु भन्थे मेयर, दुई महिनासम्म खोलाघर भत्काएरै सकिएनNews

फिर्केलाई चेओङगेचेन बनाउँछु भन्थे मेयर, दुई महिनासम्म खोलाघर भत्काएरै सकिएन

पोखरा । फिर्के खोलामा डोजर चल्न थालेपछि पहिलो दिन सामाजिक सञ्जालमै स्टाटस लेखेर मेयर धनराज आचार्यले भने, ‘आज २० वटा संरचना भत्काइयो । अब दुई दिनमा काम सकिन्छ ।’ लगत्तै उनले दक्षिण कोरियाको चेओङगेचेन खोलासँग तुलना

Ratopati
दुध उत्पादक किसानलाई पाँच करोड ५८ लाख अनुदानNews

दुध उत्पादक किसानलाई पाँच करोड ५८ लाख अनुदान

कास्की । आर्थिक वर्ष २०८२/८३ मा गण्डकी प्रदेशका ११ हजार २३२ किसानले रु पाँच करोड ५८ लाख रकम प्राप्त गरेका छन् । गण्डकी प्रदेशले उक्त रकम प्रोत्साहनका रुपमा प्रदान गरेको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले

Ratopati
नवलपुरमा दुई महिलाको एकैपटक कसरी भयो मृत्यु ?News

नवलपुरमा दुई महिलाको एकैपटक कसरी भयो मृत्यु ?

पोखरा । नवलपुरको गैंडाकोटमा आइतबार अचेत अवस्थामा फेला परेका दुई महिलाको उपचारका क्रममा मृत्यु भएको घटनामा प्रहरीले अनुसन्धान सुरु गरेको छ। गैंडाकोट नगरपालिका–१० स्थित अकलामाई मन्दिर नजिकै पूर्व–पश्चिम राजमार्गको बायाँ किनारमा रहेको चौरमा उनीहरू अचेत अवस्थामा

Ratopati
गाँजा विधेयक प्रदेश प्रमुखद्वारा फिर्ताPolitics

गाँजा विधेयक प्रदेश प्रमुखद्वारा फिर्ता

गण्डकी प्रदेशको गाँजा विधेयक फिर्ता भएको छ। गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले शनिबार सो विधेयक पुनर्विचार गर्न भन्दै प्रदेशसभामा फिर्ता पठाएका हुन्।...

Nagarik News
करोडौँ लैजान्छ संघ सरकार, लाख कमाउन सङ्घर्ष गर्छन् पालिकाPolitics

करोडौँ लैजान्छ संघ सरकार, लाख कमाउन सङ्घर्ष गर्छन् पालिका

पोखरा । मनास्लुको व्यापक प्रचार र संरक्षण गरेको मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) गोरखाको चुमनुब्री गाउँपालिकामा पर्छ । संरक्षण क्षेत्रभित्र भएका कारण पालिकाले प्राकृतिक स्रोतबाट कुनै आम्दानी गर्न पाएको थिएन । पालिकाले २ वर्ष अघिदेखि आफ्नो

Ratopati
नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको उपचारका क्रममा मृत्युNews

नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको उपचारका क्रममा मृत्यु

पोखरा । नवलपुरमा अचेत अवस्थामा फेला परेका दुई महिलाको उपचारका क्रममा मृत्यु भएको छ । गैँडाकोट नगरपालिका वडा नम्बर १० स्थित अकलामाई मन्दिर नजिकै चौरमा उनीहरू अचेत भेटिएका थिए । पूर्व–पश्चिम राजमार्गको बायाँ साइडमा फेला परेका दुवै जनालाई

Ratopati
Monsoon intensifies, widespread rainfall forecast nationwideTechnology

Monsoon intensifies, widespread rainfall forecast nationwide

KATHMANDU: The weather is expected to remain generally cloudy across the country today, with the Weather Forecasting Division predicting widespread rainfall and isolated heavy downpours in Gandaki, Lumbini, Karnali and Sudurpaschim provinces, as well as rain in the Kathmandu…

Khabarhub
A little France in PokharaNews

A little France in Pokhara

After discovering Brittany’s food culture in France, Hari Gurung returned to Pokhara to build a restaurant where French recipes and Nepali ingredients meet.

The Kathmandu Post
पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा 'उच्च सहुलियत' हुँदा पनि किन उडान भैरहेको छैन?Politics

पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा 'उच्च सहुलियत' हुँदा पनि किन उडान भैरहेको छैन?

नेपाली उड्डयन अधिकारीहरूले सरकारले दिने त्यस्तो सहुलियतले विमान सेवाका लागि कम्तीमा २० प्रतिशतको खर्च बचत हुने बताउँछन्।

BBC Nepali
फिर्केखोला संरक्षणमा चासोPolitics

फिर्केखोला संरक्षणमा चासो

गण्डकी । पोखरा महानगरपालिकाका–१८ अधँरीकुना हुँदै फेवाताल मिसिने फिर्केखोला संरक्षण तथा सौन्दर्यीकरण गर्न वातावरण संरक्षणका लागि महाअभियानले माग गरेको छ । पोखरामा आइतबार पत्रकार सम्मेलन गरी महाअभियानले फिर्केखोला खोलाघरमा निर्मित सबै संरचना हटाइ पैदल मार्ग र

Ratopati
BriefNepal Travel

Plan Your Nepal Trip

All travel guides →

Not sure where to go? Take the 1-minute trek quiz →