नेपाली महिला कबड्डी टोलीले २० औँ एसियाली खेलकुदको तयारी भारतमा गर्ने
काठमाडौँ । एसियाडमा काँस्य पदक विजेता नेपाली महिला कबड्डी टोलीले २० औँ एसियाली खेलकुदको तयारी भारतमा गर्ने भएको छ। नेपाली टोलीले भारतको हरियाणास्थित भाइब्रेन्ट इन्टरनेसनल स्कुल एन्ड कबड्डी एकेडेमीमा एक महिना प्रशिक्षण गर्नेछ। एसियाडको पुरुष कबड्डी टोली पनि
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





