क्रिकेट इतिहासमै अनौठो प्रकरण : औँलाबाट आवाज निकालेर विकेट लिने टोलीमाथि छानबिन
लण्डन। इङ्लिस लिग क्रिकेटको एउटा खेलमा फिल्डरले औँला पड्काएर ब्याटमा बल लागेको भान पार्दै आउट गराएको विषयलाई लिएर सुरु भएको विवाद भाइरल बनेको छ। बल ब्याटनजिकैबाट विकेटकिपरको हातमा जाँदा फिल्डरले औँला पड्काएर ‘एज’ (ब्याटको किनारामा बल
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





