मन्त्रिपरिषद् बैठक दिउँसो बस्दै
१३ साउन, काठमाडौं । मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा दिउँसो ३ः०० बजे बैठक बस्न लागेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए । समसामयिक विषयमा निर्णय बैठक बस्न लागेको हो ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





