‘आतङ्कवादी गतिविधि’ मा सघाएको आरोपमा टेलिग्राम संस्थापक पावेल दुरोभमाथि रुसद्वारा मुद्दा दायर
मास्को। रुसको सङ्घीय सुरक्षा सेवा (एफएसबी) ले टेलिग्रामका संस्थापक पावेल दुरोभमाथि ‘आतङ्कवादी गतिविधि’ मा सहयोग पुर्याएको आरोपमा मुद्दा दर्ता गरेको छ। एफएसबीले बुधबार दुरोभलाई अन्तर्राष्ट्रिय वान्टेड सूचीमा राखिएको जानकारी दिएको हो। एफएसबीको जनसम्पर्क केन्द्रका अनुसार मेसेन्जर…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





