कराते च्याम्पियन सुनिल र उदीयमान याङतेनलाई मम्स इन्टरनेसनल नेपालको सम्मान
१३ साउन, काठमाडौं । मम्स इन्टरनेसनल नेपालले नेपाली कराते खेलको विकास र विस्तारमा पुर्याएको योगदानको कदर गर्दै कीर्तिमानी कराते खेलाडी सुनिल लामा र उदीयमान खेलाडी याङतेन लामालाई बुधबार विशेष कार्यक्रमबीच सम्मान गरेको छ । बङ्गलादेशमा सम्पन्न ११औं दक्षिण एसियाली खेलकुद (साग) तथा…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





