विदेशी भूमिमा पाकिस्तानको लगातार आठौँ हार, बाबरको अर्धशतक पनि बनेन पर्याप्त
तारोबा । ट्रिनिदादको तारोबामा खेलिएको दुई टेस्ट म्याचको शृङ्खलाअन्तर्गत पहिलो खेलमा वेस्टइन्डिजले पाकिस्तानलाई ९० रनले पराजित गरेको छ। जितका लागि प्राप्त २११ रनको लक्ष्य पछ्याउने क्रममा पाकिस्तानको दोस्रो पारी दोस्रो दिन १२० रनमै समेटिएपछि वेस्टइन्डिजले शानदार
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





