कांग्रेसले नेता श्रेष्ठको निधनमा तीन दिन शोक मनाउने, भोलि पार्टी कार्यालय बन्द
काठमाडौँ । पार्टी नेता एवं पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको ७९ वर्षको उमेरमा भएको निधनमा नेपाली कांग्रेसले ३ दिन शोक मनाउने भएको छ । ललितपुरको जावलाखेलस्थित हेलिअस अस्पतालमा उपचारका क्रममा मंगलबार (श्रावण १२ गते) नेता श्रेष्ठको निधन भएपछि
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





