टप १६ ग्रान्ड मास्टर्स स्नूकर सुरु
१३ साउन, काठमाडौं । प्रथम काठमाडौं खेलमण्डल (एनआरटी) नेपाल टप १६ ग्रान्ड मास्टर्स स्नूकर च्याम्पियनसिप बुधबारदेखि सुरु भएको छ । काठमाडौं खेलमण्डल (एनआरटी) को आयोजनामा त्रिपुरेश्वरस्थित क्लब परिसरमा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा नेपालका नम्बर एक स्नूकर खेलाडी वाङचु तामाङ…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





