‘सरकार अभिभावक मात्रै होइन, नेतृत्व पनि हो, यतिखेर के गर्दैछ’-गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सुनसरीसहित देशका विभिन्न स्थानमा देखिएको तनाव र असहिष्णुताप्रति चिन्ता व्यक्त गर्दै शान्ति, सद्भाव र सामाजिक एकता कायम राख्न सबै पक्षले जिम्मेवार भूमिका खेल्नुपर्ने बताएका छन्। बुधबार सिंहदरबारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





