विश्वकप विजेता स्पेनिस स्टार रोड्रीको ढाडको शल्यक्रिया
म्यानचेस्टर। स्पेनिस मिडफिल्डर रोड्रीको ढाडको सामान्य शल्यक्रिया सम्पन्न भएको छ। उनको इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीले मंगलबार यसको पुष्टि गरेको हो। सन् २०२४ का बालोन डि ओर विजेता ३० वर्षीय रोड्रीले यसै महिना स्पेनको कप्तानी
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





