Newsझडप रोकिएको देवानगन्जमा त्रास रोक्ने उपायको खोजी
स्थानीय तहका जनप्रतिनिधिहरू पनि अहिलेको शान्तिलाई स्थायी समाधान मान्न तयार छैनन्।
Agriculture news from Nepal — the sector that feeds the country and employs much of its workforce. This page tracks paddy and crop seasons, fertilizer supply, irrigation, livestock and dairy, market prices and farm subsidies, plus the weather and policy that shape each harvest. Aggregated from Nepal’s major newsrooms, it gives farmers, traders and planners a single, current source for the developments affecting fields and food across the country.
Newsस्थानीय तहका जनप्रतिनिधिहरू पनि अहिलेको शान्तिलाई स्थायी समाधान मान्न तयार छैनन्।
Politicsकरिब २७ महिनासम्म मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेका कँडेलले बुधबार सार्वजनिक सन्देश जारी गर्दै आफूलाई साथ, विश्वास र सहयोग गर्ने सम्पूर्ण कर्णालीवासीप्रति आभार व्यक्त गरेका छन्।...
Politicsकाठमाडौं । प्रधानमन्त्री बालेन शाहले सुनसरीमा हालै भएको घटना र त्यसपछि उत्पन्न शान्ति–सुरक्षाको परिस्थितिबारे सुरक्षा निकायका प्रमुखहरूसँग विस्तृत ब्रिफिङ लिएका छन् । गृहमन्त्री सुधन गुरुङको समेत उपस्थितिमा प्रधानमन्त्री शाहले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्की र…
Politicsकाठमाडाैँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काे वरिष्ठ नेतामा वालेन्द्र (बालेन) शाह मनोनीत भएका छन्। बुधबार बसेको केन्द्रीय समिति बैठकले प्रधानमन्त्री समेत रहेका शाहलाई वरिष्ठ नेतामा मनाेनीत गरेकाे हाे।
Businessसीआईबीका अनुसार रुपन्देहीस्थित एशियन भिलेज रिसोर्ट प्रालिलाई प्रवाह गरिएको कर्जामा अनियमितता भएको आशंकाका आधारमा पन्तमाथि अनुसन्धान अघि बढाइएको छ।...
Newsभर्खरै दिवंगत डा. देवेन्द्रराज पाण्डेले केही साताअघि आफ्नो स्वास्थ्यलाई उडाउँदै भन्नुभएको थियो- म त केही सुन्न पनि छाडें । केही बोल्न पनि छाडें । केही देख्न पनि छाडें । म त बालेन भएछु कि क्या हो ?
Politics
Politicsविराटनगर। प्रधानमन्त्री वालेन्द्र(बालेन) शाहले सुनसरीमा हालै भएको घटना र त्यसपछि उत्पन्न शान्ति–सुरक्षाको परिस्थितिबारे सुरक्षा निकायका प्रमुखहरूसँग विस्तृत ब्रिफिङ लिएका छन्। गृहमन्त्री सुधन गुरुङको समेत उपस्थितिमा प्रधानमन्त्री शाहले प्रहरी महानिरीक्षक दानबहादुर कार्की र…
Politicsराष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई प्रधानमन्त्री पदको लोभ नभएको टिप्पणी गरेका छन् ।
Politicsप्रधानमन्त्री शाहले शान्ति–सुरक्षा कायम राख्न कुनै पनि किसिमको सम्झौता नगर्न र गृह मन्त्रालय मातहतका दुवै सुरक्षा निकायलाई उच्च सतर्कताका साथ परिचालन गर्न स्पष्ट निर्देशन दिए।...
Politics१३ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेतामा बालेन्द्र शाह (बालेन)लाई मनोनLत गरेको छ । बुधबार बसेको केन्द्रीय समिति बैठकले प्रधानमन्त्री समेत रहेका शाहलाई वरिष्ठ नेता बनाउने निर्णय गरेको हो । रास्वपा र काठमाडौं महानगरका तत्कालीन मेयर बालेन्द्र शाह…
Politicsप्रधानमन्त्री वालेन्द्र शाहले सुनसरी घटना र त्यसपछि उत्पन्न शान्ति-सुरक्षाको परिस्थितिबारे सुरक्षा निकायका प्रमुखहरूसँग विस्तृत ब्रिफिङ लिएका छन्।
Entertainment१३ साउन, काठमाडौं । सरकारले सार्वजनिक गरेको ‘पशु सेवा तथा पशु कल्याण सम्बन्धी विधेयक’ को मस्यौदामा एनिमल नेपालले असहमति जनाएको छ । पशु अधिकारका क्षेत्रमा क्रियाशील संस्था एनिमल नेपालले मस्यौदा पशु कल्याणलाई प्राथमिकता नदिएको आरोप लगाएको छ । पशु कल्याण भन्दा पनि उत्पादन र…
Politicsब्रिफिङका क्रममा प्रधानमन्त्री शाहले सुनसरीको परिस्थिति तत्काल नियन्त्रणमा लिन, आम नागरिकको धनजनको सुरक्षा सुनिश्चित गर्न र सामाजिक सद्भावमा खलल पुर्याउन खोज्ने तत्त्वहरूमाथि कडा निगरानी राख्न निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।
Politicsस्वास्थ्यकर्मीमाथि भएका कुटपिट तथा दुर्व्यवहारका घटनापछि उत्पन्न विवाद समाधानका लागि सरकार र नेपाल चिकित्सक संघबीच पाँचबुँदे सहमति भएको छ।...
Politicsकाठमाडौँ। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा तथा खेलकुद मन्त्रालयमा देशभरका विभिन्न सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूसँग बुधबार छलफल गरेका छन्। सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार, विद्यालय व्यवस्थापन, शिक्षक तथा कर्मचारी व्यवस्थापन, विद्यार्थी सिकाइ…
Business१३ साउन, काठमाडौं । नुवाकोट क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य रहेका, सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले बञ्चरेडाँडा फोहोर व्यवस्थापन स्थलमा देखिएका चुनौती तथा स्थानीयले भोग्नुपरेका समस्या समाधानबारे सम्बन्धित निकायसँग छलफल गरेका छन् । आज सञ्चार मन्त्रालयमा…
Politicsसुर्खेत । कर्णालीका निर्वतमान मुख्यमन्त्री यामलाल कँडेलले पूर्वमुख्यमन्त्रीका रूपमा राज्यबाट कुनै पनि सुविधा र सुरक्षा नलिने घोषणा गरेको छन् । पद हस्तान्तरण गरेर पैदल आफ्नो निजी निवास लागेका उनले त्यहाँबाट फेसबुकमा उक्त घोषणा गरेका हुन् । यस्तो
Politicsसुर्खेत। ‘कर्णाली बाहिरबाट हेर्दा जति सुन्दर छ, भित्र बुझ्दा त्यति सुन्दर छैन, मैले यो कुरा पहिलो पटक भन्दै छु ।’ शनिबार मुख्यमन्त्री पदबाट राजीनामा दिँदै गर्दा निराश भावमा यामलाल कँडेलले संसद्मा राखेका भनाइ हुन् यी। उनले
Politics१३ साउन, काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिकाको कप्तानगञ्जमा भएको घटनाले देशव्यापी तरंग ल्याइरहेका बेला बुधबार मन्त्रिपरिषद् बैठक बसेको थियो । यो बैठक अघि प्रमुख राजनीतिक दलहरूको सर्वदलीय बैठकले शान्ति र सद्भाव फैलाउन आह्वान गरेको थियो । यो घटनामा प्रधानमन्त्री बालेन शाहले…
Politics१३ साउ, काठमाडौं । प्रभु बैंककी मुख्य बिजनेस अफिसर रश्मी पन्त पक्राउ परेकी छिन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले उनलाई बुधबार दिउँसो काठमाडौंको त्रिपुरेश्वरबाट पक्राउ गरेको हो । उनलाई बैंकिङ कसुरको अभियोगमा पक्राउ गरिएको सीआईबीका प्रवक्ता अनुपम…
Politicsसभामुख अर्यालका अनुसार जवाफमा प्रधानमन्त्री शाहले ‘विचार गर्छु’ भनेका छन् ।
Politicsमन्त्री तिमिल्सिनाले बञ्चरेडाँडा फोहोर व्यवस्थापनस्थलमा देखिएका चुनौती तथा त्यहाँका स्थानीय भोग्नुपरेका समस्या समाधानका लागि पहल गर्न सम्बन्धित निकायसँग छलफल गरेका छन्।...
Politicsराजनीतिक दलहरूसँग संवाद र सहकार्य गर्नबाट पटक पटक चुकेका प्रधानमन्त्री बालेन शाह यसपालि यस्तो बेला चुके, जुन बेला उनको भूमिका आवश्यक र अपेक्षित थियो।
Businessभेटमा कृषि क्षेत्रको दिगो विकास, जलवायु–मैत्री कृषि प्रणाली, लगानी प्रवर्द्धन तथा ज्ञान र प्रविधि हस्तान्तरणमार्फत नेपालको कृषि क्षेत्रलाई थप प्रतिस्पर्धी, आधुनिक र उत्पादनमुखी बनाउने विषयमा समेत विस्तृत छलफल भएको थियो।...
Politicsसभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री बालेन शाहलाई संसदमा आएर सम्बोधन गर्न आग्रह गरेका छन्।
Politicsउपराष्ट्रपति रामसहाय प्रसाद यादवले सुनसरीसहित तराईका जिल्लामा भएका घटनाप्रति चिन्ता व्यक्त गरेका छन् ।
Politicsdgकाठमाडौँ। मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विभिन्न निर्णय सार्वजनिक गरेको छ। बैठकले विभिन्न ९ वटा विधेयक सङ्घीय संसद्मा पेस गर्न स्वीकृति दिनुका साथै प्रशासन, सहकारी, प्राविधिक शिक्षा र अनुसन्धानसँग सम्बन्धित निर्णय गरेको हो। मन्त्रिपरिषद् बैठकका निर्णय
News१३ साउन, काठमाडौं । हुण्डी सम्बन्धी कारोबारमा संलग्न रहेको अभियोगमा नागार्जुन नगरपालिका–८ बस्ने धादिङ घर भएका ४९ वर्षीय राजेन्द्र प्रसाद रिजाललाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले उनलाई नागार्जुन नगरपालिका–८ राधाकृष्ण मन्दिर…
Politicsउनीहरूले २ अर्ब रुपैयाँ बराबरको कारोबार गरेको पाइएको प्रहरीले बताएको छ । अनुसन्धानपछि सट्टेबाजी खेल्न, खेलाउन प्रयाग भएका ५ हजार ६७० बैंक खाताहरू रोक्का गरिएको छ ।
Politicsकाठमाडौं । सरकारले विभिन्न ९ वटा विधेयकहरू संघीय संसदमा पेस गर्न स्वीकृति दिने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सो स्वीकृति दिएको हो । बैठकले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी ऐन, २०५३ लाई संशोधन गर्न बनेको विधेयक, खानी…
Politicsबुधबार प्रधानमन्त्रीसँग भएको भेटवार्तामा सभामुख अर्यालले समसामयिक विषयमा सरकारको आधिकारिक धारणा संसद्मार्फत सार्वजनिक हुँदा सकारात्मक सन्देश जाने विश्वास व्यक्त गरेका हुन्।...
Politicsकाठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको आह्वानमा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार बसेको बैठकले केही महत्त्वपूर्ण निर्णय गरेको छ । तर सुनसरीमा घटेको घटनालाई लिएर सरकारले के निर्णय गर्यो भन्नेबारे केही खुलाइएको छैन । घटनाका पीडितलाई
Politicsकाठमाडौँ। सरकारले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक वा निजले तोकेको अधिकृतलाई विदेशी विनियमसम्बन्धी कसुरमा अनुसन्धान अधिकारी तोक्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको शिक्षा तथा खेलकुद मन्त्री तथा सरकारका प्रवक्ता सस्मित
Worldकाठमाडाैँ । भारतको राजधानी दिल्लीले बढ्दो वायु प्रदूषण नियन्त्रण गर्न सन् २०२७ सम्म नयाँ दर्ता हुने अधिकांश सवारीसाधनलाई विद्युतीय बनाउने महत्तुवाकांक्षी नीति लागू गरेको छ । तर नीति सफल बनाउन आवश्यक चार्जिङ पूर्वाधार, विद्युत् आपूर्ति
Politicsकाठमाडौँ । सरकारले विभिन्न विधेयक संसद्मा पेस गर्न स्वीकृति दिएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिक सेवाको सर्त र सुविधासम्बन्धी ऐन २०५३ लाई संशोधन गर्न बनेको विधेयक,सङ्क्रामक रोग तथा पशु ऐन सम्बन्धी
Worldनयाँ दिल्ली । भारतका युवा तथा सधैँ इन्टरनेटमा झुम्मिने पुस्ताको भाषा अन्ततः त्यहाँको एउटा सबैभन्दा पुरानो संस्थासम्म पुगेको छ। युवा नेतृत्वको आन्दोलनले शिक्षामन्त्री धर्मेन्द्र प्रधानलाई राजीनामा दिन बाध्य पारेको केही दिनमै भारतीय संसद्मा प्रदर्शनकारीहरूकै भाषा गुन्जिन
Politics१३ साउन, काठमाडौं । सरकारले ९ वटा विधेयकलाई संघीय संसद्समक्ष पेश गर्नका लागि स्वीकृत दिने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए । यी हुन् सरकारले संघीय संसद्मा पेश गर्न स्वीकृत दिएका विधेयकहरू– संवैधानिक…
Worldकाठमाडाैँ । परीक्षा अनियमितता र रोजगारीका अवसरप्रतिको असन्तुष्टिलाई लिएर भारतभर फैलिएको युवा नेतृत्वको आन्दोलनले प्रधानमन्त्री नरेन्द्र मोदी सरकारलाई दुर्लभ रूपमा पछि हट्न बाध्य बनाएको छ । विश्लेषकहरूले यसलाई एक दशकभन्दा बढी समयदेखि निर्माण गरिएको मोदीको
Politicsकाठमाडौँ । सरकारले समयमा भुक्तानी नदिँदा निर्माण व्यवसायीहरू मारमा परेका छन् । असार २५ मा प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले निर्माण व्यवसायी महासंघका प्रतिनिधिहरूसँग छलफल गरेर सो क्षेत्रको समस्या समाधानका उपायबारे सुझाव लिएका थिए । निर्माण व्यवासायीहरू
Worldबग्दाद । अमेरिका र साउदी अरबले इरान समर्थित इराकी सशस्त्र समूहका अड्डामाथि संयुक्त हवाई आक्रमण गरेपछि इराकका प्रधानमन्त्री अली अल–जाइदीको साउदी अरेबिया भ्रमण स्थगित भएको छ । प्रधानमन्त्रीको कार्यालयका एक वरिष्ठ अधिकारीका अनुसार बुधबार भएको घटनापछि
Newsचौधरीले आफ्नो वैधानिक आम्दानीभन्दा दुई करोड २६ लाख १३ हजार १२३ रुपैयाँ ३६ पैसाबराबरको सम्पत्तिको स्रोत पुष्टि गर्न नसकेको निष्कर्षसहित बुधबार आरोपपत्र दर्ता गरिएको हो।...
Politicsनेपालको संविधान–२०७२ ले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै राज्यशक्तिको पुनर्संरचना मार्फत शासनलाई नागरिकको नजिक पुर्याउने ऐतिहासिक लक्ष्य तय गर्यो । सिंहदरबारमा केन्द्रित अधिकार प्रदेश र स्थानीय तहमा बाँडफाँट गर्दै समावेशी विकास, सन्तुलित स्रोत वितरण, पहिचानको
Entertainmentदिदीभाइको माया तथा अटिजमलाई केन्द्रमा राखेर बनाइएको चलचित्रको टिजरमा पात्रको नाम तथा सम्बन्ध खुलाइएको छ।...
Businessकेन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले प्रभु बैंककी चिफ बिजनेस अफिसर (सिबिओ) रश्मी पन्तलाई नियन्त्रणमा लिएको छ।
Newsआन्दोलनको निकास खोज्ने उद्देश्यले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा बुधबार दुवै पक्षबीच अनौपचारिक छलफल सुरु भएको हो।...
Politicsसुनसरीको घटनाको राजनीतिक, सामाजिक र धार्मिक कोणबाट हल खोजिनुपर्ने सुरक्षा प्रमुखहरूको निश्कर्ष छ ।
Politicsकाठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आह्वान गरेको मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अहिले बैठक बसिरहेको हो। आजको बैठक मुख्य गरी सुनसरीमा घटेको पछिल्लो घटना र त्यसको सम्बोधनमा केन्द्रित रहने बताइएको
Not sure where to go? Take the 1-minute trek quiz →
Certificates for finishing treks — not webinars.
Claim yours →