Sportsनेपालसँगको खेलमा नरेदरल्यान्ड्सका ब्याटरले दौडेरै लिए ४ रन
काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग–२ शृङ्खला अन्तर्गत नेपालले आज घरेलु टोली नेदरल्यान्ड्ससँग खेलिरहेको छ। नेदरल्यान्ड्स भइरहेको खेलमा घरेलु टोलीले टस हारेर ब्याटिङ गरिरहेको छ । नरेदरल्यान्डस्ले आफ्ना सुरुवाती चार विकेट गुमाइसकेको छ । उसले मध्यम











































