प्रभु बैंककी मुख्य बिजनेस अफिसर पन्त पक्राउ
१३ साउ, काठमाडौं । प्रभु बैंककी मुख्य बिजनेस अफिसर रश्मी पन्त पक्राउ परेकी छिन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले उनलाई बुधबार दिउँसो काठमाडौंको त्रिपुरेश्वरबाट पक्राउ गरेको हो । उनलाई बैंकिङ कसुरको अभियोगमा पक्राउ गरिएको सीआईबीका प्रवक्ता अनुपम…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





