यी हुन् मन्त्रिपरिषद्ले गरेका निर्णयहरू (पूर्णपाठ)
dgकाठमाडौँ। मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विभिन्न निर्णय सार्वजनिक गरेको छ। बैठकले विभिन्न ९ वटा विधेयक सङ्घीय संसद्मा पेस गर्न स्वीकृति दिनुका साथै प्रशासन, सहकारी, प्राविधिक शिक्षा र अनुसन्धानसँग सम्बन्धित निर्णय गरेको हो। मन्त्रिपरिषद् बैठकका निर्णय
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





