ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी पक्राउ
पर्सा । ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। वीरगञ्ज महानगरपालिका–१८ इनर्वाका ६५ वर्षीय रामजन्मसिंह राजपुतलाई जिल्ला प्रहरी कार्यालय मातहतको वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका–१८ बाट पक्राउ गरेको
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





