शिक्षा अधिकृतमाथि दुर्व्यवहार गर्ने वडा सदस्य ५० हजार धरौटीमा रिहा
दाङ। दाङको घोराही उपमहानगरपालिकाका शिक्षा अधिकृत अजय बोहरालाई दुर्व्यवहार गर्ने घोराही– १५ का वडा सदस्य उत्तम बुढाथोकीलाई अदालतले धरौटीमा रिहा गरेको छ । दाङ जिल्ला अदालतले बुधबार थुनछेक बहसपछि ५० हजार धरौटीमा छाड्ने आदेश दिएको हो
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





