दैनिक १५ सय विद्युतीय राहदानी उत्पादन, ३ महिनाभित्र प्रणाली स्थिर हुने दाबी
१३ साउन, काठमाडौं । राहदानी विभागले विद्युतीय राहदानी (ई–पासपोर्ट) को बढ्दो मागलाई सम्बोधन गर्न उत्पादन क्षमता विस्तार गर्दै दैनिक करिब १ हजार ५०० वटा राहदानी उत्पादन तथा छपाइ गर्न थालेको जनाएको छ । विभागले पछिल्लो समय विशेषगरी दक्षिण कोरियामा रोजगारीका लागि जाने नेपालीको संख्या…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





