९ वटा विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति, यस्ता छन् निर्णयहरू
काठमाडौं । सरकारले विभिन्न ९ वटा विधेयकहरू संघीय संसदमा पेस गर्न स्वीकृति दिने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सो स्वीकृति दिएको हो । बैठकले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी ऐन, २०५३ लाई संशोधन गर्न बनेको विधेयक, खानी…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





