चालु आर्थिक वर्षमा १६० उपसचिवले अवकाश पाउँदै, सबैभन्दा बढी सामान्य प्रशासन समूहका (सूचीसहित)
काठमाडौँ । चालु आर्थिक वर्षमा १६० उपसचिव (रा.प.द्वितीय श्रेणी) स्तरका कर्मचारीहरू अनिवार्य अवकाशमा जाँदैछन् । विभिन्न मन्त्रालय, विभाग तथा जिल्लाको नेतृत्व सम्हालेका १६० उपसचिवहरू चालु आर्थिक वर्षमा अनिवार्य अवकाशमा जाने राष्ट्रिय किताब खाना (निजामती)ले जानकारी
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





