रास्वपाको केन्द्रीय समिति बैठक लम्बिने, अहिलेसम्म आधा केन्द्रीय सदस्यहरूले धारणा राखे
काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को केन्द्रीय समितिको दोस्रो बैठक लम्बिने भएको छ । केन्द्रीय कार्यालय वनस्थलीमा दिउँसो २ बजेदेखि जारी बैठकमा महाधिवेशनको समीक्षा सम्बन्धी पहिलो कार्यसूचीमा केन्द्रीय सदस्यहरूले आ–आफ्ना धारणा राखिरहेको नेता गणेश
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





