आन्दोलनरत चिकित्सकका माग पूरा गर्न सरकारसँग एमालेको माग
काठमाडौँ। वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत बिरामीको निधनपश्चात् उत्पन्न परिस्थिति र त्यसलगत्तै चिकित्सकहरूमाथि भएको भौतिक आक्रमण (कुटपिट) को घटनाप्रति नेकपा एमालेले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। उक्त घटनाविरुद्ध चिकित्सकहरूले विभिन्न माग राखी देशभरका अस्पतालहरूमा ओपीडी…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





