निर्वाचन आयोगका योजना केवल कागजमा सीमित नबनुन् : सांसद अर्याल
१३ साउन, काठमाडौं । नेकपा (एमाले) संसदीय दलकी उपनेता एवं सांसद पद्मा अर्यालले निर्वाचन आयोगले बनाउने योजनाहरू केवल कागजमा सीमित नभई परिणाममुखी हुनुपर्ने बताएकी छिन् । बुधबार सिंहदरबारमा आयोजित प्रश्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीको संसदीय सुनुवाइका क्रममा बोल्दै…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





