पर्साका एसपी पाठक फेरिए, पवनकुमार भट्टराईलाई जिम्मेवारी
काठमाडौं । जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी सुदीप पाठकको सरुवा गरिएको छ। उनलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरी तानिएको छ भने उनको स्थानमा जिल्ला प्रहरी परिसर काठमाडौंमा कार्यरत एसपी पवनकुमार भट्टराईलाई पर्साको जिम्मेवारी दिइएको छ। पछिल्लो समय वीरगञ्जस्थित…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





