‘पशु सेवा तथा पशु कल्याण’ विधेयकको मस्यौदामा एनिमल नेपालको असहमति
१३ साउन, काठमाडौं । सरकारले सार्वजनिक गरेको ‘पशु सेवा तथा पशु कल्याण सम्बन्धी विधेयक’ को मस्यौदामा एनिमल नेपालले असहमति जनाएको छ । पशु अधिकारका क्षेत्रमा क्रियाशील संस्था एनिमल नेपालले मस्यौदा पशु कल्याणलाई प्राथमिकता नदिएको आरोप लगाएको छ । पशु कल्याण भन्दा पनि उत्पादन र…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





