सुनसरी घटना : प्रहरी र सशस्त्रका आईजीपीसँग प्रधानमन्त्रीले लिए ब्रिफिङ
ब्रिफिङका क्रममा प्रधानमन्त्री शाहले सुनसरीको परिस्थिति तत्काल नियन्त्रणमा लिन, आम नागरिकको धनजनको सुरक्षा सुनिश्चित गर्न र सामाजिक सद्भावमा खलल पुर्याउन खोज्ने तत्त्वहरूमाथि कडा निगरानी राख्न निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





