यामलालको नियति : जसले सत्ता ढाल्यो, उसैलाई समर्थनसहित सुम्पिनुपर्यो
सुर्खेत। ‘कर्णाली बाहिरबाट हेर्दा जति सुन्दर छ, भित्र बुझ्दा त्यति सुन्दर छैन, मैले यो कुरा पहिलो पटक भन्दै छु ।’ शनिबार मुख्यमन्त्री पदबाट राजीनामा दिँदै गर्दा निराश भावमा यामलाल कँडेलले संसद्मा राखेका भनाइ हुन् यी। उनले
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




