मुख्यमन्त्रीबाट बाहिरिँदै गर्दा यामलाल कँडेलको घोषणा: राज्यको सुविधा लिन्न
करिब २७ महिनासम्म मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेका कँडेलले बुधबार सार्वजनिक सन्देश जारी गर्दै आफूलाई साथ, विश्वास र सहयोग गर्ने सम्पूर्ण कर्णालीवासीप्रति आभार व्यक्त गरेका छन्।...
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




