पूर्वमुख्यमन्त्रीका रूपमा राज्यबाट कुनै पनि सुविधा र सुरक्षा नलिने यामलालको घोषणा
सुर्खेत । कर्णालीका निर्वतमान मुख्यमन्त्री यामलाल कँडेलले पूर्वमुख्यमन्त्रीका रूपमा राज्यबाट कुनै पनि सुविधा र सुरक्षा नलिने घोषणा गरेको छन् । पद हस्तान्तरण गरेर पैदल आफ्नो निजी निवास लागेका उनले त्यहाँबाट फेसबुकमा उक्त घोषणा गरेका हुन् । यस्तो
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




