प्रधानमन्त्री बालेनले सुनसरी घटनाबारे सुरक्षा प्रमुखहरूसँग लिए ब्रिफिङ
प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरी घटना र त्यसपछि उत्पन्न शान्ति-सुरक्षाको परिस्थितिबारे सुरक्षा निकायका प्रमुखहरूसँग विस्तृत ब्रिफिङ लिएका छन्।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





