सुनसरी घटनाबारे संसद्मा धारणा राख्न प्रधानमन्त्रीलाई सभामुखको आग्रह, प्रधानमन्त्रीको जवाफ: विचार गर्छु
बुधबार प्रधानमन्त्रीसँग भएको भेटवार्तामा सभामुख अर्यालले समसामयिक विषयमा सरकारको आधिकारिक धारणा संसद्मार्फत सार्वजनिक हुँदा सकारात्मक सन्देश जाने विश्वास व्यक्त गरेका हुन्।...
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





