अस्थिर राजनीति र प्रदेश शासनको परीक्षा
नेपालको संविधान–२०७२ ले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै राज्यशक्तिको पुनर्संरचना मार्फत शासनलाई नागरिकको नजिक पुर्याउने ऐतिहासिक लक्ष्य तय गर्यो । सिंहदरबारमा केन्द्रित अधिकार प्रदेश र स्थानीय तहमा बाँडफाँट गर्दै समावेशी विकास, सन्तुलित स्रोत वितरण, पहिचानको
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





