बञ्चरेडाँडा फोहोर व्यवस्थापनका समस्या तत्काल समाधान गर्न निर्देशन
१३ साउन, काठमाडौं । नुवाकोट क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य रहेका, सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले बञ्चरेडाँडा फोहोर व्यवस्थापन स्थलमा देखिएका चुनौती तथा स्थानीयले भोग्नुपरेका समस्या समाधानबारे सम्बन्धित निकायसँग छलफल गरेका छन् । आज सञ्चार मन्त्रालयमा…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





