Sportsजर्मनीमा क्लोपको नयाँ अध्याय
उत्तरी अमेरिकामा गत साता सम्पन्न फिफा विश्वकपमा युरोपको जायन्टका रूपमा हेरिएको जर्मनीका लागि सुखद रहेन।...
Cricket, football and every Nepali sporting headline, in one place.
Sportsउत्तरी अमेरिकामा गत साता सम्पन्न फिफा विश्वकपमा युरोपको जायन्टका रूपमा हेरिएको जर्मनीका लागि सुखद रहेन।...
Sportsमार्का । क्रिस्टियानो रोनाल्डोले आफ्नो छैटौँ तथा अन्तिम फिफा विश्वकप भारी मनका साथ समाप्त गरे । स्पेनसँग पराजित हुँदै पोर्चुगल विश्वकपबाट बाहिरिएपछि उनले अब आफू अर्को विश्वकपमा नखेल्ने पुष्टि गरे । तर उनले अन्तर्राष्ट्रिय फुटबलबाट पूर्ण
Sportsलगातार तेस्रो हार बेहोरेपछि पाकिस्तानमा जारी काभा मेन्स भलिबल च्याम्पियनसिपमा शीर्ष चार पुग्ने नेपालको लक्ष्य कठिन भएको छ ।...
Sports८ साउन, काठमाडौं । योर्गेन क्लोप जर्मनी राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । प्रिमियर लिग क्लब लिभरपुल छाडेको दुई वर्षपछि उनले पुनः प्रशिक्षणमा फर्किँदै सन् २०३० को फिफा विश्वकपसम्मको सम्झौता गरेका हुन् । ५९ वर्षीय क्लोपले शुक्रबार औपचारिक रूपमा जिम्मेवारी…
Sportsनेपाल यसअघिका दुवै खेलमा पाँच सेटमा पराजित भएको थियो ।
Sports८ साउन, काठमाडौं । लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि रक्षा गर्ने उद्देश्यसहित नामिबियाका रुबेन ट्रम्पलमनलाई अनुबन्ध गरेको छ । लुम्बिनीले एनपीएल तेस्रो संस्करणका लागि पहिलो विदेशी खेलाडीको रुपमा शुक्रबार ट्रम्पलमनलाई अनुबन्ध गरेको जनाएको छ । देब्रेहाते तीब्र…
Sports९ साउन, काठमाडौं । नेपाली चलचित्रका महानायक राजेश हमाल नेपाल भलिबल लिग (एनभीएल) को फ्रेन्चाइज टोली कर्णाली शिवराजका ब्रान्ड एम्बासडर नियुक्त भएका छन् । शुक्रबार आयोजित विशेष कार्यक्रममार्फत कर्णाली शिवराजले हमाललाई औपचारिक रूपमा ब्रान्ड एम्बासडर घोषणा गरेको हो । सोही कार्यक्रममा…
Sports८ साउन, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत स्कटल्यान्डमा हुने आगामी त्रिकोणात्मक एकदिवसीय शृङ्खलाका लागि यूएईले १५ सदस्यीय टोली घोषणा गरेको छ । टोलीको कप्तानी ब्याटर हरप्रित सिंह भाटियाले गर्नेछन् भने नियमित कप्तान मुहम्मद वासिम टोलीमै परेका छैनन् । वासिम ओडीआई…
Sports८ साउन, काठमाडौं । सहिद स्मारक लिगअन्तर्गतका २१ क्लबहरुले अखिल नेपाल फुटबल संघ (एन्फा) माथि बाह्य हस्तक्षेप बन्द गरी निलम्बन फिर्ता हुनुपर्ने माग गरेका छन् । २१ क्लबहरुले शुक्रबार संयुक्त रुपमा प्रेस विज्ञप्ती जारी गर्दै निलम्बनले हजारौं नेपाली फुटबल खेलाडी, प्रशिक्षक, निर्णायक…
Sportsम्युनिख । इंग्ल्याण्डका कप्तान ह्यारी केन र जर्मन च्याम्पियन बायर्न म्युनिखबिच नयाँ सम्झौताबारे औपचारिक वार्ता हुने भएको छ। केनको वर्तमान सम्झौता आउँदो सिजनको अन्त्यसँगै सकिँदै छ। तर बायर्न भने आफ्ना स्ट्राइकरलाई क्लबमै राखिराख्न इच्छुक छ। ३२ वर्षीय
Sportsकाठमाडौँ । सन् २०२६ को फिफा विश्वकपपछि युरोपेली फुटबलका तीन ठुला राष्ट्र (जर्मनी, फ्रान्स र इटाली)को राष्ट्रिय टोलीको प्रशिक्षक पनि परिवर्तनको सँघारमा पुगेको छ । जर्मनीले युर्गेन क्लोपलाई राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक नियुक्त गर्ने तयारी
Sportsअस्ट्रेलियाका विश्वकप स्टार क्रिस्टियन भोल्पाटोले कोकिन सेवन गरेको आरोप लागेको छ।
Sports८ साउन, काठमाडौं । नेपाल भलिबल लिग (एनभीएल) को अक्सन आइतबार हुँदैछ । आगामी भदौ १२ गतेदेखि हुन लागेको पहिलो संस्करणको एनभीएलको अक्सन आइतबार हुन लागेको हो । अक्सनका लागि १२९ खेलाडीले नाम दर्ता गराएको एनभीएलका हेड अफ अपरेसन पुजन थापाले जानकारी दिए । उनकाअनुसार क्याटोगरी ‘ए’ मा ५६ र…
Sportsकाठमाडौँ । स्पेनका विश्वकप विजेता लेफ्ट ब्याक मार्क कुकुरेल्लाको लामो घुम्रिएको कपाल विश्व फुटबलकै सबैभन्दा चिनिने पहिचानमध्ये एक बनेको छ । धेरै समर्थकले यसलाई उनको व्यक्तिगत शैली वा फेसन ठाने पनि यसको पछाडि एउटा अत्यन्त
Sportsसिड्नी । अस्ट्रेलियन फुटबल टोली (सकरुज) का मिडफिल्डर क्रिस्टियन भोल्पाटो सिड्नीमा तीव्र गतिमा गाडी चलाउने क्रममा प्रहरी नियन्त्रणमा पर्नुका साथै कोकिन परीक्षणमा पोजेटिभ फेला परेका छन्। २२ वर्षीय भोल्पाटोलाई प्रहरीले एकै रात दुईपटक तीव्र गतिमा सवारी
Sportsश्रीलंकाको लंका प्रिमियर लिग (एलपिएल) को अधिकार प्राप्त संस्था 'इनोभेटिभ प्रोडक्सन ग्रुप' (आइपिजी) र श्रीलंका क्रिकेट (एसएलसी) ले जाफ्ना किंग्सको मालिक 'स्पोर्ट्स कम्युन' सँगको सम्झौता आधिकारिक रूपमा रद्द गरेका छन्।
Sportsलण्डन । विश्वकपका क्रममा अमेरिकी स्ट्राइकर फोलारिन बालोगनको स्वतः पाउने एक खेलको प्रतिबन्ध फुकुवा गर्ने निर्णयविरुद्ध नर्वेजियन फुटबल महासङ्घले फिफाको नैतिकता समितिमा औपचारिक उजुरी दिनेबारे विचार गरिरहेको छ। बोस्निया-हर्जगोभिनाविरुद्ध २-० को जित हात पार्ने क्रममा सोझै
Sportsम्यान्चेस्टर । म्यानचेस्टर सिटीले पाँच वर्षको सम्झौतामा अनुबन्ध गरेको पुष्टि गरेसँगै २३ वर्षीय मिडफिल्डर एलियट एन्डरसनले आफू यो क्लबमा आउन पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्। नटिङ्घम फरेस्टबाट सिटी पुगेका उनले जुन २०३१ सम्मका लागि सम्झौतामा
Sportsलण्डन । एस्टन भिल्लाले चेल्सीका विङ्गर अलेहान्ड्रो गार्नाचोलाई २०२६-२७ सिजनको अन्त्यसम्मका लागि लोनमा अनुबन्ध गरेको घोषणा गरेको छ। निश्चित सर्तहरू पूरा भएमा २२ वर्षीय आर्जेन्टिनी खेलाडीको यो ट्रान्सफर अर्को वर्ष स्थायी हुने चेल्सीले जनाएको छ। गार्नाचोले
Sportsमिलान । एसी मिलानका मिडफिल्डर लुका मोड्रिचले क्लबसँगको सम्झौता थप एक वर्षका लागि नवीकरण गरेका छन्। आगामी सेप्टेम्बरमा ४१ वर्ष पुग्न लागेका क्रोएसियाली खेलाडी मोड्रिच गत सिजन रियाल मड्रिड छाडेर एक वर्षको सम्झौतासहित मिलान आएका थिए। साउन्टियागो
Sports८ साउन, काठमाडौं । पाकिस्तानको इस्लामावादमा भइरहेको काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपालले आफ्नो तेस्रो खेलमा आज घरेलु टोली पाकिस्तानको सामना गर्दैछ । नेपाल र पाकिस्तानबीचको खेलमा इस्लामावादस्थित गारिसन जिन्नाह स्पोर्ट्स कम्प्लेक्समा नेपाली समय अनुसार साँझ ५:४५ बजे सुरु हुनेछ…
Sportsइङ्गल्यान्ड । अष्ट्रेलियाविरुद्धको प्रतिष्ठित एसेज टेस्ट शृङ्खलाका २०२७ संस्करणका कुनै पनि खेल उत्तरी इङ्गल्यान्डमा आयोजना नहुने भएका छन्। इङ्गल्यान्ड तथा वेल्स क्रिकेट बोर्ड (ईसीबी) ले सार्वजनिक गरेको तालिकाअनुसार म्यानचेस्टरको ओल्ड ट्राफोर्ड र लिड्सको हेडिङ्ली मैदानलाई
SportsKATHMANDU: Nepal suffered a six-wicket defeat against the Netherlands in yesterday’s ICC Men’s Cricket World Cup League 2 match held in Utrecht, Netherlands. This was Nepal’s second consecutive defeat in the series. In the opening match of the series on Thursday, Nepal was…
Sportsखराब ब्याटिङलाई निरन्तरता दिएपछि नेपालले आइसिसी विश्वकप लिग–२ को त्रिकोणात्मक शृंखलामा घरेलु टोली नेदरल्यान्ड्ससँग हार बेहोरेको छ ।...
Not sure where to go? Take the 1-minute trek quiz →
Your boss said "no leave"? Everest has been waiting 60 million years. It can wait for your resignation too.
Plan the escape →