ट्रम्पको हस्तक्षेपमा रातो कार्ड निलम्बन : फिफामा उजुरी दिने नर्वेको तयारी
लण्डन । विश्वकपका क्रममा अमेरिकी स्ट्राइकर फोलारिन बालोगनको स्वतः पाउने एक खेलको प्रतिबन्ध फुकुवा गर्ने निर्णयविरुद्ध नर्वेजियन फुटबल महासङ्घले फिफाको नैतिकता समितिमा औपचारिक उजुरी दिनेबारे विचार गरिरहेको छ। बोस्निया-हर्जगोभिनाविरुद्ध २-० को जित हात पार्ने क्रममा सोझै
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





