काभा पुरुष भलिबल च्याम्पियनसिप : नेपालले आज पाकिस्तानको सामना गर्दै
८ साउन, काठमाडौं । पाकिस्तानको इस्लामावादमा भइरहेको काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपालले आफ्नो तेस्रो खेलमा आज घरेलु टोली पाकिस्तानको सामना गर्दैछ । नेपाल र पाकिस्तानबीचको खेलमा इस्लामावादस्थित गारिसन जिन्नाह स्पोर्ट्स कम्प्लेक्समा नेपाली समय अनुसार साँझ ५:४५ बजे सुरु हुनेछ…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





