ट्रम्पलमनले लुम्बिनी लायन्सबाटै खेल्ने
८ साउन, काठमाडौं । लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि रक्षा गर्ने उद्देश्यसहित नामिबियाका रुबेन ट्रम्पलमनलाई अनुबन्ध गरेको छ । लुम्बिनीले एनपीएल तेस्रो संस्करणका लागि पहिलो विदेशी खेलाडीको रुपमा शुक्रबार ट्रम्पलमनलाई अनुबन्ध गरेको जनाएको छ । देब्रेहाते तीब्र…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





