लिग–२ शृङ्खलाका लागि यूएईको टोलीमै परेनन् वासिम, भाटियाले कप्तानी गर्ने
८ साउन, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत स्कटल्यान्डमा हुने आगामी त्रिकोणात्मक एकदिवसीय शृङ्खलाका लागि यूएईले १५ सदस्यीय टोली घोषणा गरेको छ । टोलीको कप्तानी ब्याटर हरप्रित सिंह भाटियाले गर्नेछन् भने नियमित कप्तान मुहम्मद वासिम टोलीमै परेका छैनन् । वासिम ओडीआई…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





