जर्मनीको प्रशिक्षकमा योर्गेन क्लोप नियुक्त
८ साउन, काठमाडौं । योर्गेन क्लोप जर्मनी राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । प्रिमियर लिग क्लब लिभरपुल छाडेको दुई वर्षपछि उनले पुनः प्रशिक्षणमा फर्किँदै सन् २०३० को फिफा विश्वकपसम्मको सम्झौता गरेका हुन् । ५९ वर्षीय क्लोपले शुक्रबार औपचारिक रूपमा जिम्मेवारी…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





