Sportsनेपाल भलिबल लिगको खेलाडी अक्सन, १२९ खेलाडीमाथि बोली लाग्दै
काठमाडौँ। नेपालमा पहिलोपटक आयोजना हुन लागेको पुरुष फ्रेन्चाइज प्रतियोगिता नेपाल भलिबल लिग (एनभीएल) को खेलाडी अक्सन आइतबार काठमाडौंमा जारी छ। केडिया ग्रुपको आयोजनामा हुने लिग आगामी भदौ १२ गतेदेखि काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सञ्चालन






















