लोनमा एस्टन भिल्ला पुगे चेल्सीका विङ्गर गार्नाचो
लण्डन । एस्टन भिल्लाले चेल्सीका विङ्गर अलेहान्ड्रो गार्नाचोलाई २०२६-२७ सिजनको अन्त्यसम्मका लागि लोनमा अनुबन्ध गरेको घोषणा गरेको छ। निश्चित सर्तहरू पूरा भएमा २२ वर्षीय आर्जेन्टिनी खेलाडीको यो ट्रान्सफर अर्को वर्ष स्थायी हुने चेल्सीले जनाएको छ। गार्नाचोले
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





