राजेश हमाल बने कर्णाली शिवराजका ब्रान्ड एम्बासडर
९ साउन, काठमाडौं । नेपाली चलचित्रका महानायक राजेश हमाल नेपाल भलिबल लिग (एनभीएल) को फ्रेन्चाइज टोली कर्णाली शिवराजका ब्रान्ड एम्बासडर नियुक्त भएका छन् । शुक्रबार आयोजित विशेष कार्यक्रममार्फत कर्णाली शिवराजले हमाललाई औपचारिक रूपमा ब्रान्ड एम्बासडर घोषणा गरेको हो । सोही कार्यक्रममा…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





