एनभीएलको अक्सन आइतबार हुँदै, १२९ खेलाडी सहभागी हुने
८ साउन, काठमाडौं । नेपाल भलिबल लिग (एनभीएल) को अक्सन आइतबार हुँदैछ । आगामी भदौ १२ गतेदेखि हुन लागेको पहिलो संस्करणको एनभीएलको अक्सन आइतबार हुन लागेको हो । अक्सनका लागि १२९ खेलाडीले नाम दर्ता गराएको एनभीएलका हेड अफ अपरेसन पुजन थापाले जानकारी दिए । उनकाअनुसार क्याटोगरी ‘ए’ मा ५६ र…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





